Skip to product information
1 of 1

Plant Fertilizer

Plant Fertilizer

Regular price Rs999.00
Sale price Rs999.00 Regular price Rs1,700.00
SAVE 41% Sold out

🚨 Hurry up! Only 3468 items left!

View full details

एक ट्याब्लेटमै सम्पूर्ण पोषण

Plant Vitamin Tablet ले बिरुवालाई अंकुरणदेखि फुल र फल लाग्ने समयसम्म आवश्यक पोषण प्रदान गर्छ। यसले जरालाई मजबुत बनाउँछ, पात हरियो र स्वस्थ राख्छ तथा तरकारी, फूल र गमलाका सबै बिरुवामा राम्रो उत्पादनमा सहयोग गर्छ।
छिटो वृद्धि, बलियो जरा र स्वस्थ पातका लागि सजिलो समाधान

Collapsible content

🧪 मुख्य विशेषताहरू


✔ छिटो र समान वृद्धि

✔ बलिया जरा विकास

✔ हरिया र स्वस्थ पात

✔ फुल र फल राम्रो लाग्ने

✔ प्रयोग गर्न सजिलो ट्याब्लेट

✔ सबै प्रकारका तरकारी र गमलाका बिरुवाका लागि उपयुक्त

🌱 बिरुवा बढ्न के चाहिन्छ?


यो भिटामिन ट्याब्लेट NPK (नाइट्रोजन, फस्फोरस, पोटासियम) आवश्यक सूक्ष्म पोषण तत्वहरूको सन्तुलित मिश्रण बाट बनेको हो, जसले बिरुवालाई अंकुरणदेखि फुल–फल लाग्ने समयसम्म आवश्यक पोषण प्रदान गर्छ र बिरुवालाई स्वस्थ र मजबुत बनाइ किरा लाग्न दिदैन।
बिरुवालाई चाहिने आवश्यक पोषण हाम्रो Plant Vitamin Tablet मा छ

FAQ?

डेलिभरि हुन कति समय लग्छ ?

Well Packaging, Free priority cash on home delivery all over nepal 1 dekhi 3 din vitra ma hunecha.